logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लमजुङ केन्द्रबिन्दु भनाएर बिहानै भूकम्प, काठमाडौँमा पनि धक्का महशुस


अंकुरण खबर
1.209K
Shares

लमजुङको भुलभुले आसपास केन्द्र भएर केही बेल अगाडी भूकम्प गएको छ ।

आज बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौँ उपत्यका लगाएत धेरै जिल्लाहरुमा महशुस गरिएको छ । अनुसन्धान केन्द्रले यो २०७२ सालको भूकम्पको पराकम्प भएको जानएको छ।