logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रियसभामा बादललाई जिताउन एमाले अध्यक्ष ओलीको अपील


अंकुरण खबर
1.196K
Shares

नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वागमती प्रदेशका लागि हुन लागेको राष्ट्रियसभा उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’ लाई जिताउन अपील गरेका छन् ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टीका तर्फबाट उम्मेदवार रहेका रामबहादुर थापा ‘बादल’ लाई जिताउन अपील गरेका हुन् ।

बुधवार प्रेस विज्ञप्ति जारी गर्दै उनले पार्टी एकताका लागि कार्यदलसमेत बनिसकेको र त्यसकाले काम थालिसकेकाले पार्टी एकता उचाइमा पुर्याउन पनि बादललाई मत दिएर जिताउनु पर्ने बताएका छन् ।