logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इलाममा बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ


अंकुरण खबर
1.638K
Shares

बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

सात वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले इलामको रोङ गाउँपालिका–१ जुरेका ३० वर्षीय तिलकबहादुर खड्कालाई पक्राउ गरेको हो।

खड्काले बालिकालाई प्रलोभनमा पारी सोही ठाउँको ढुङ्गाना स्टेट चियाबारीमा लगि जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।

प्रहरीले आरोपी पुरुषलाई नियन्त्रणमा लिई घटनाबारे अनुससन्धान गरिरहेको जनाएको छ।