logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपत्यकामा मात्रै थप २४८६ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.066K
Shares

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ४८६ जनामा कोरोना संक्रमित थपिएका छन् ।

जसमध्ये काठमाडौंका १ हजार ९८८ जना, भक्तपुरमा २२८ जना, ललितपुरमा २७० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ८१७३ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार ७ हजार ९८९ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा २४६ संक्रमितको मृत्यु भएको छ ।