logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको भाउ बढ्यो, कतिमा हुदैँछ कारोबार ?


अंकुरण खबर
598
Shares

नेपाली बजारमा बिहीबार सुनको मुल्य प्रतितोला चार सयले बढेको छ ।

आज छापावाला सुनको मुल्य तोलामा चार सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाला सुन प्रतितोला ९३ हजार ३ रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मुल्य ९३ हजार २ सय रुपैययाँमा कारोबार भएको छ । यस्तै, आज चाँदीको भाउ भने १० रुपैयाँले घटेर १३ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ ।