नेपाल स्टक एक्सचेञ्ज नेप्से बिहिबार सामान्य अंकले बढेको छ ।
आज नेप्से ६.३७ अंकले बढेर दुई हजार सात सय ८७ दशमलब १९ विन्दुमा पुगेको हो ।
यस्तै, आज ९ अर्ब ३० करोड ५२ लाख बराबरको कारोबार भएको छ भने गोर्खाज फाइनान्स, मन्जु श्री फाइनान्स सहित ८ कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।