logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाको दोस्रो डोज लगाउन छुटेका फ्रन्टलाइनरलाई कोभिसिल्ड खोप लगाउने निर्णय


अंकुरण खबर
1.105K
Shares

सरकारले कोरोनाको दोस्रो डोज लगाउन छुटेका फ्रन्टलाइनरलाई कोभिसिल्ड खोप लगाउने निर्णय गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश र जिल्लामा मौज्दात रहेको कोभिड विरुद्धको खोप कोभिसिल्ड अग्रपंतिमा रहेर काम गरी दोस्रो मात्रा लगाउन छुटेका व्यक्तिलाई लगाउने समयतालिका बनाउन निर्देशन दिएको हो।

स्वास्थ्य मन्त्रालयले महामारीमा अग्रपंतिमा रहेर सेवा गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाईकर्मीलगायतलाई दिने व्यवस्था मिलाउन पत्राचार गरेको छ।