logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा कोभिडको संक्रमणदर दैनिक घट्दै, पछिल्लो २४ घण्टामा २ लाख ५९ हजारमा संक्रमण पुष्टि


अंकुरण खबर
767
Shares

दोस्रो भेरियन्ट संक्रमण उच्च रहेको भारतमा पछिल्ला दिन संक्रमण दर घट्दो क्रममा रहेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ५९ हजार २६९ जना नयाँ संक्रमित भएका छन् भने, ४ हजार २०९ जनाको मृत्यु भएको छ ।

योसंगै भारतमा संक्रमितको संख्या २ करोड ६० लाख ३० हजार बढी छ । त्यस्तै संक्रिय संक्रमितको संख्या ३० लाख ३३ हजार नाघेको छ ।

कोभिडकै कारण भारतमा मृत्यु हुनेको संख्या २ लाख ९१ हजार ३सय ६५ पुगेको छ । केही समय अगाडी भारतमा दैनिक संक्रमितको संख्या ४ लाख नाघेको थियो ।