logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

घट्यो सुनको मूल्य


अंकुरण खबर
1.56K
Shares

नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।

आज छापावाला सुन तोलामा चार सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाला सुन प्रतितोला ९३ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला ९२ हजार आठ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै, चाँदीको मूल्य भने शुक्रबार पनि प्रतितोला १० रुपैयाँले घटेर एक हजार तीन सय ५० रुपैयाँ कारोबार भएको छ ।