logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जेठ ८ र ९ गतेलाई बोलाइएको जसपा केन्द्रीय कार्यकारिणी समिति बैठक स्थगित


अंकुरण खबर
1.716K
Shares

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले एकतर्फी रूपमा जसपाको कार्यकारिणी बैठक स्थगित गरेका छन्।

ठाकुरले एक विज्ञप्ति जारी गर्दै कोभिड-१९ को कारण बैठक स्थगित गरिएको बताएका हुन्।

यसअघि ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवको संयुक्त हस्ताक्षरमा बैठक बोलाइएको थियो। जसपाको कार्यकारिणी बैठक जेठ ८ र ९ गतेलाई बोलाइएको थियो।

जसपको कार्यकारिणी समितिमा ठाकुर पक्ष अल्पमतमा छ।