logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विपक्षीदल कांग्रेस माओवादीबीच राष्ट्रपतिलाई महाअभियोग लगाउने बिषयमा छलफल


अंकुरण खबर
767
Shares

राष्ट्रपतिको बिहीबारको कदमलाई लिएर विपक्ष दलहरुले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गराउने तयारी थालेका छन् ।

राष्ट्रपतिलाई महाअभियोग लगाउने बारेमा छलफल गर्न अहिले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच कांग्रेस संसदीय दलको कार्यालयमा छलफल जारी छ ।

महाअभियोग दर्ताकै लागि छलफल गर्न भनेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सांसदहरुलाई ४ बजे सिंहदरबार आउन निर्देशन दिएको छ ।