logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बहुमत सांसदको हस्ताक्षर लिएर विपक्षीदल शीतल निवास पुगे


अंकुरण खबर
1.261K
Shares

विपक्षी दलका नेताहरु बहुमत सांसदको हस्ताक्षर लिएर राष्ट्रपति भवन शीतल निवास गएका छन् ।

संविधानको धारा ७६(५) अनुसार सरकार गठन गर्ने प्रयोजन लिएर प्रस्तावित प्रधानमन्त्री शेरबहादुर देउवा,माओवादी, जसपा र एमालेको माधव कुमार नेपाल समूहका नेताहरु दावी पेश गर्नका लागि शीतल निवास पुगेका हुन् ।

काँग्रेस ,माओवादी केन्द्र, एमालेको माधव कुमार नेपाल समूह र जसपाको उपेन्द्र यादव समूहका १४९ जना सांसदको हस्ताक्षर गरेर शितलनिवास पुगेको स्रोतले जनाएको छ ।