logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विपक्षी गठबन्धनका तीन शीर्ष नेता छलफलमा


अंकुरण खबर
2.08K
Shares

विपक्षी गठबन्धनका तीन शीर्ष नेताहरुबीच अहिले संघीय संसद् भवन नयाँ बानेश्वरमा छलफल भइरहेको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेको असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका माधवकुमार नेपालबीच छलफल भइरहेको छ।

गठबन्धनले सर्वोच्च दर्ता गर्ने रिटको खाका तयार पारिसकेको छ। केही बेरमा दर्ता गर्न सर्वोच्च अदालत जाने तयारी छ। त्यसअघि तीन शिर्ष नेताहरुबीच छलफल भइरहेको हो।