logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

खोपका लागि चार देशलाई सरकारको पत्र


अंकुरण खबर
1.898K
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले एक महिनामा कोरोना संक्रमणको दर घट्न सक्ने बताएका छन्।

सोमबार मन्त्रालयले आयोजना गरेको भर्चुअल प्रेस व्रिफिङमा मन्त्री त्रिपाठीले अहिले संक्रमणको दर सोचेअनुसार घट्न नसकेको बताएका छन्।

हाल निशेध आदेश भए पनि पूर्णरुपमा लागु नभएको उनले बताए । खोपको लाग आग्रह गर्दै अमेरिका, रुस, चीन र भारतलाई नेपाल सरकारले औपचारिक रुपामा पत्र पठाएको मन्त्री त्रिपाठीले जानकारी दिए ।