logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

घट्यो सुनको मूल्य


अंकुरण खबर
1.027K
Shares

नेपाली बजारमा मंगलबार सुनको भाउ घटेको छ ।

आज छापावाला सुन प्रतितोला २०० रुपैयाँले घटेर ९३ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य भने सोमबारकै मूल्य कायम हुँदै प्रतितोला एक हजार ३५० रुपैयाँ कायम भएको छ ।