logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी गठबन्धनको बैठक जारी


अंकुरण खबर
1.768K
Shares

प्रतिनिधिसभा विघटन र वर्तमान राजनीतिक अवस्थाबारे छलफल गर्न विपक्षी गठबन्धनको बैठक जारी छ ।

सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा अहिले बैठक जारी छ । बैठकमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल(प्रचण्ड), माधवकुमार नेपाल, उपेन्द्र यादवलगायतका नेताहरूको सहभागिता रहेको छ ।

बैठकमा संसद पुनर्स्थापना र कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका नेताहरू गठबन्धनको आन्तरिक रणनीति बनाउन लागेको जनाइएको छ ।