logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संसद विघटन विरुद्धका रिटमाथि बिहीबार र शुक्रबार सुनुवाई


अंकुरण खबर
806
Shares

सर्वोच्च अदालतमा संसद विघटन विरुद्ध दर्ता भएका रिटमाथिको सुनुवाईको मिति तोकेको छ ।

रिटमाथि सुनुवाई लागि बिहीबार र शुक्रबार मिति तोकिएको सर्वोच्चले जनाएको छ । दर्ता भएका कुल रिटमध्ये १९ वटा रिट साधारण इजलास र ११ वटा संवैधाानिक इजलासमा सुनुवाइको माग गरिएको छ ।

अन्तरिम आदेश माग गरिएका १९ रिटको सुनुवाइ जेठ १३ गतेका लागि तोकिएको हो । संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने जेठ १४ गतेका लागि पेशी तोकिएको छ ।