logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संसद विघटनविरुद्धका रिटको सुनुवाइ सुरु


अंकुरण खबर
780
Shares

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १९ वटा रिटहरूमाथि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाइ सुरु भएको छ ।

पहिलो नम्बरमा वीरभद्र जोशीसहितले दायर गरेको रिट निवेदन छ। जोशीले बहस सुरु गरेका छन् ।

राणाले आफ्नै इजलासमा प्रारम्भिक सुनुवाइ तोकेका छन् । उक्त इजलासमा १९ रिटको मात्र सुनुवाइ हुँदै छ । संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने जेठ १४ गते शुक्रबारका लागि पेशी तोकिएको छ ।

गत जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति तोकेकी छन् ।