logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओलीले अपरान्ह राष्ट्रका नाममा सम्बोधन गर्दै


अंकुरण खबर
715
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार दिउसो ४ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

मुलुकको समसामयिक राजनीतिक घटनाक्रम, कोभिड-१९ नियन्त्रणका लागि सरकारले चालेका कदम, अध्यादेशबाट आउने बजेट लगायतका विषयमा ओलीले सम्बोधन गर्न लागेका बालुवाटार स्रोतले बताएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारबाट दिउसो ४ बजे सम्वोधनको तयारी भएको बालुवाटार स्रोतले बतायो ।