logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बुढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठक सकियो


अंकुरण खबर
1.404K
Shares

विपक्षी गठबन्धनको बैठक सकिएको छ ।

आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बैठक बसेको थियो ।

विपपक्षी गठबन्धनले सरकारले प्रतिनिधिसभा विघटन गरी अध्यादेशमार्फत बजेट ल्याएर संविधान उल्लंघन गरेको निष्कर्ष निकालेको छ ।

काँग्रेस, माओवादी केन्द्र, माधव नेपाल पक्ष, उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाबीच भएको छलफलबाट उक्त निष्कर्ष निकालिएको हो ।

अध्यादेशबाट बजेट ल्याएको विरोधमा संयुक्त विज्ञप्तिमार्फत साझा धारणा सर्वजनिक गर्न लागिएको माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले बताए ।