logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज मन्त्रिपरिषद्को बैठक बस्दै


अंकुरण खबर
676
Shares

मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।

आज बेलुका ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

यो नियमित बस्ने बैठक भएपनि मन्त्रालयका नीतिगत निर्णय हुने वनमन्त्री प्रेम आलेले जानकारी दिए ।

उनका अनुसार कोभिड-१९ को संक्रमणको पछिल्लो अवस्था, रोकथाम नियन्त्रणका लागि भइरहेका कामका बारेमा पनि छलफल हुने र आवश्यक निर्णय हुन सक्ने जानकारी दिए ।