logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फेरि बढ्यो सुनचाँदीको भाउ


अंकुरण खबर
2.041K
Shares

नेपाली बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ ।

मंगलबार छापावाला सुन तोलामा ३०० रुपैयाँले बढेको छ भने चाँदी पनि तोलामा १० रुपैयाँले बढेको हो।

मंगलबार छापावाला सुनको भाउ प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार छापावाला सुन तोलामा ९४ हजार २०० मा कायम भएको थियो ।

आज तेजाबी सुनको भाउ तोलाको ९४ हजार पुगेको छ । यस्तै, मंगलबार चाँदीको भाउ पनि तोलाको १३ सय ७० पुगेको छ ।