logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रौतहटमा जेठ २६ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी


अंकुरण खबर
1.027K
Shares

रौतहटमा निषेधाज्ञा फेरि लम्ब्याउँदै अगामी जेठ २६ गते रातिसम्म कायम गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटले आज एक सूचना जारी गरी अगामी जेठ २६ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको हो ।

रौतहटका सिडियो इन्द्रदेव यादवले जिल्लामा निषेधाज्ञाले कोरोना संक्रमितको दर घटेएकाले निषेधाज्ञालाई निरन्तरता दिईएको जानकारी दिए ।