logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक


अंकुरण खबर
1.313K
Shares

प्रधानमन्त्री केपी ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ६ बजेका लागि बैठक बस्ने एक मन्त्रीले बताए । उनले आज मन्त्रिपरिषदको नियमित बैठक बस्न लागेको जानकारी दिए ।

बैठकका लागि के-के एजेन्डा तय गरिएका छन् भन्नेबारे कुनै जानकारी नदिइएको उनले बताए ।