logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आफ्नै छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ


अंकुरण खबर
858
Shares

उदयपुरमा आफ्नै छोरीलाइ बलत्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।

उदयपुरको कटारी नगरपालिका–१ बेलश्रोतका ३५ वर्षिय पुरुषले १५ वर्षिय आफ्नै छोरीलाई बलात्कार गरी फरार रहेका थिए ।

तीनदिन अघि छोरीलाई जबरजस्ती करणी गरेपछि उनी फरार रहेका थिए ।

ईलाका प्रहरी कार्यालय कटारीमा किटानी जाहेरी दिए पछि प्रहरीले खोजतलास गरेको थियो उनलाई आज पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख भीमबहादुर दाहालले जानकारी दिए ।