logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रपतिले जारी गरिन् स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी अध्यादेश


अंकुरण खबर
1.027K
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले सो अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

पछिल्लो समय देशका विभिन्न भागहरूमा स्वास्थ्यकर्मीमाथि कुटपिट र हातपातका घटना भएका छन् ।