logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज राति यी चार रदेशमा वर्षा हुने सम्भावना


अंकुरण खबर
1.326K
Shares

आज राति देशका ४ वटा प्रदेशका केही स्थानमा वर्षा हुने मौसमविद्ले अनुमान गरेका छन् ।

मौसम पूर्वानुमान महाशाखाले सोमबार साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भवना देखिएको हो ।

यसैगरी भोलि मंगलबार दिउँसो पनि उल्लिखित स्थानमै हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।