logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फेरि बढ्यो सुनको मूल्य चाँदीको स्थिर


अंकुरण खबर
741
Shares

नेपाली बजारमा मंगलबार सुनको मूल्य पुनः बढेको छ ।

आज छापावाला सुन तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ६०० रुपैयाँ पुगेको छ ।

तर, चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य आज प्रतितोला एक हजार ३५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।