logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थप १२२६ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
767
Shares

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १२२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये काठमाडौंमा ८३६ जना, भक्तपुरमा १२१ जना र ललितपुरमा २६९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५१५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १०८ जनाको मृत्यु भएको छ ।

आज ६ हजार ५७० जना संक्रमित निको भएका छन् ।