logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज कुन देशको मुद्राको दर कति ?


अंकुरण खबर
2.015K
Shares

आज पनि विदेशी मुद्राको विनिमय दरमा थपघट भएको छ ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरे अनुसार आज बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ १४ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९९ पैसा रहेको छ । त्यस्तै युरो एकको खरिददर १४१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६९ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ४७ पैसा रहेको छ भने बिक्रीदर ११७ रुपैयाँ ०७ पैसा रहेको छ ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३२ रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तो छ आज विदेशी मुद्राको दर…