logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गुन्डा नाइके गणेश लामालाई रिहा गर्न आदेश


अंकुरण खबर
1.443K
Shares

जिल्ला प्रशासन कार्यालय कास्कीले गुन्डा नाइके गणेश लामालाई रिहा गर्न आदेश दिएको छ।

बिहीबार दिउँसो पक्राउ परेका उनलाई कास्कीमा प्रजिअ थानेश्वर गौतमले रिहा गर्न आदेश दिएका हुन्। लामासँगै पक्राउ परेका अन्य नेता चन्द्र लामा र रमेश खड्का पनि रिहा हुँदैछन्।

कागजी प्रक्रिया पूरा भएपछि लामासहित तीनैजना बिनासर्त रिहा हुने बताइएको छ।

निषेधाज्ञा उल्लंघन गर्दै पोखरा आएको आरोपमा प्रहरीले बिहीबार लेकसाइडबाट उनीहरूलाई पक्राउ गरेको थियो।