logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको भाउ तोलामा ७ सय घट्यो


अंकुरण खबर
780
Shares

नेपाली बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ ।

आज छापावाला सुन तोलामा ७ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार २ सयमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो छापावाला सुन प्रतितोला ९३ हजार ९ सयमा कायम रहेको थियो ।

आज तेजावी सुन प्रतितोला ९२ हजार ७ सय निर्धारण गरिएको छ । यस्तै, आज चाँदीको भाउ प्रतितोला १ हजार ३६५ रूपैयाँमा कारोबार भइरहेको छ ।