logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

बर्दियामा जंगली हात्तीबाट एकको मृत्यु


अंकुरण खबर
767
Shares

जंगली हात्तीको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बासगढी नगरपालिका ८ भैसासुरका ७८ बर्षिय नरेश्वर सापकोटा रहेको रहेका छन् ।

नवप्रभात मध्यवर्ती सामुदायिक वनमा च्याउ खोज्न गएका सापकोटालाई बुधबार दिउँसो हात्तीले आक्रमण गरेर मारेको बर्दिया राष्टिय निकुञ्जका सुचना अधिकारी असिम थापाले जानकारी दिए ।