logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको भाउ ११ सय घट्यो


अंकुरण खबर
3.393K
Shares

नेपाली बजारमा बिहीबार सुन प्रतितोला ११ सय रुपैयाँले घटेको छ ।

आज छापावाला सुन तोलामा ११ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाला सुन तोलामा ९३ हजार १ सय रुपैयाँमा कायम भएको थियो ।

आज तेजावी सुन प्रतितोला ९१ हजार ५ सय निर्धारण गरिएको छ । यस्तै, चाँदीको भाउ १ हजार ३४० रूपैयाँमा  कायम भएको छ ।