logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आधिकारिकता दाबी गर्दै उपेन्द्र-बाबुराम समूह निर्वाचन आयोगमा


अंकुरण खबर
780
Shares

आधिकारिकता दाबी गर्न जनता समाजावादी पार्टी (जसपा) को उपेन्द्र यादव बाबुरा भट्टराई समूह निर्वाचन आयोगमा पुगेका छन ।

यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ लगायतका नेता आज (शुक्रबार) दिउँसो आयोग कार्यालयमा पुगेका हुन ।

बिहीबार सो समूहको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आधिकारिकता दाबीका लागि आयोग जाने निर्णय गरेको थियो । तर, यसअघि भने आयोगले अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र दुवै समूहको कारवाहीलाई खारेज गरेको थियो ।

आयोगले राजनीतिक दलसम्बन्धी दफा ५१ अनुसार विवरण अध्यावधिक गर्न अस्वीकार गर्नु पूर्वाग्रहीपूर्ण रहेको भन्दै अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति पनि जारी गरेका थिए ।