logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

बाजुरामा भीरबाट खसेको ढुङ्गा लागेर सेनाका प्युठको मृत्यु


अंकुरण खबर
1.183K
Shares

खसेको ढुङ्गा लागेर एक जना नेपाली सेनाका प्युठको मृत्यु भएको छ ।

कर्णाली करीडोरमा काम गर्ने नेपाली सेना बर्ष ३८ का दिल बहादुर भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

भण्डारी बाजुराकै हिमाली गाउँपालिका वडा न ४ का रहेको प्रहरीले जनाएको छ ।

उनको मृत्यु बारे थप बुझ्न नेपाल प्रहरीको टोली घटना स्थलतर्फ गएको प्रहरीले जनाएको छ ।

उनको मृत्युबारे आइतबार बिहान प्रहरीलाइ जानकारी भएको जनाएको छ ।