logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दिल्लीमा भोलिदेखि सबै पार्क र बार खुल्ने


अंकुरण खबर
1.885K
Shares

कोरोना महामारी नियन्त्रणमा आएसँगै भारतको राजधानी दिल्लीमा लकडाउनलाई सोमबारदेखि थप खुकुलो बनाइने भएको छ।

दिल्ली सरकारका अनुसार भोलीदेखि सबै पार्क, बगैंचा, गल्फ क्लब खोल्न अनुमति दिइनेछ। यसका साथै बाहिरी योग गतिविधिलाई पनि अनुमति दिइएको छ।

भोलीदेखि मध्यान्ह १२ बजदेखि राती १० बजेसम्म क्षमताको ५० प्रतिशत ग्राहक राखी बीयर बार पनि खुलाउन दिइएको छ। एजेन्सी