logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाँकेमा निषेधाज्ञा थपियो, उल्लंघन गर्नेलाई पाँच लाखसम्म जरिवाना


अंकुरण खबर
702
Shares

बाँकेमा भोलिदेखि लागू हुने गरी १४ असारसम्म निषेधाज्ञा थप गरिएको छ।

निषेधाज्ञा पालना नगरेको खण्डमा जरिवान गर्ने निर्णय समेत भएको छ।

निषेधाज्ञा पालना नगर्नेलाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश,२०७८ अनुरुप व्यक्तिले उल्लंघन गरेमा एक लाख र संस्थाले उल्लंघन गरेमा पाँच लाखसम्म जरिवाना तिनुपर्ने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ /