logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

यातायात व्यवस्था कार्यालय भोलिदेखि खुल्दै


अंकुरण खबर
780
Shares

कोरोना संक्रमण तथा जोखिम न्यूनीकरणका लागि भन्दै बन्द भएको यातायात व्यवस्था कार्यालय भोलिदेखि खुल्ने भएको छ ।

काठमाडौं उपत्यकाका ३ प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञालाई संसोधन गरेर निरन्तरता गर्ने निर्णय सँगै यातायात व्यवस्था कार्यालय खुल्न लागेको हो ।

कार्यालय खुलेसँगै भोलिदेखि चालक अनुमतिपत्रको नवीकरण र प्रतिलिपी, राजस्व संकलन तथा स्मार्ट लाइसेन्ससम्बन्धि काम सुचारु हुने बताइएको छ ।