अनेरास्ववियू (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिन चेतावनी दिएको छ ।
अनेरास्ववियू (क्रान्तिकारी)ले बिहीबार विज्ञप्ति जारी गर्दै मूल्यवृद्धि अविलम्ब फिर्ता लिन चेतावनी दिएको हो ।
पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता नलिए सशक्त सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनीसमेत विज्ञप्तिमा दिइएको छ ।
विज्ञप्तिसहित:
