logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रपति भण्डारीद्वारा ११ संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त (नामावलीसहित)


अंकुरण खबर
780
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले ११ संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त गरेकी छन्।

कामचलाउ सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले पदाधिकारीहरुको नियुक्ती गरेकी हुन। राष्ट्रपति भण्डारी लोक सेवा आयोगमा माधव प्रसाद रेग्मीलाई नियुक्त गरेकी छन्।

संवैधानिक परिषद्ले वैशाख २७ गते सिफारिस गरेका २० पदाधिकारीलाई संसदीय सुनुवाई विना नै नियुक्त गरिएको हो।

संविधानको व्यवस्था अनुसार संसदीय सुनुवाइको प्रक्रियाबाट अनुमोदन हुनुपर्ने नियुक्तिहरु स्वतः अगाडि बढेको हो।

रिक्त रहेको संवैधानिक निकायमा २० पदाधिकारी संसदीय सुनुवाई नभइ संवैधानिक निकायहरुमा नियुक्त भएका हुन्।