logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

राष्ट्रपति भण्डारीद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान (विज्ञप्तिसहित)


अंकुरण खबर
1.677K
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन् ।

राष्ट्रपति भण्डारीले असार १७ गते बिहीबार अपरान्ह ४ बजेका लागि राष्ट्रियसभाको बैठक आह्वान गरेकी हुन् ।

असार १० गते बसेको मन्त्रिपरिषदको बैठकको सिफारिसअनुसार राष्ट्रपतिले बैठक आह्वान गरेको राष्ट्रपतिको सचिवालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।