logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज वदेशी मुद्राको विनिमय दर यस्तो छ …


अंकुरण खबर
2.21K
Shares

आज पनि विदेशी मुद्राको विनिमय दरमा थपघट भएको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दर अनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९६ पैसा रहेको छ ।

त्यस्तै बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ २८पैसा र बिक्रीदर १६६ रुपैयाँ १२पैसा रहेको छ ।

त्यस्तै युरो एकको खरिददर १४१ रुपैयाँ ३८ पैसा छ भने बिक्रीदर १४२ रुपैयाँ ०९ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५१ पैसा भने बिक्रीदर ३२ रुपैयाँ ६७पैसा रहेको छ ।

यस्तो छ विदेशी मुद्राको दर…