logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाको तेस्रो लहर बढेपछि अष्ट्रेलियामा पुनः लकडाउन


अंकुरण खबर
819
Shares

अष्ट्रेलियामा कोरोनाको तेश्रो लहर तीव्र गतिमा बढ्न थालेपछि पुनः लकडाउन गरिएको छ ।

लकडाउन अवधिभर अस्ट्रलियन नागरिकलाई विदेश भ्रमणमा रोक लगायएको छ। अन्य मुलुकका नागरिकहरुलाई पनि अष्ट्रेलिया भ्रमण गर्न नपाउन बताइएको छ।

लकडाउन अवधिभर सरकारी कार्यालयका कर्मचारीलाई घरबाटै काम गर्नुपर्ने व्यवस्था मिलाइएको छ भने खाद्यान्नलगायत अन्य अत्यावश्यक सामग्रीका पसल बिहान १ घण्टा मात्र खोलने बताइएको छ।

अष्ट्रेलियामा दैनिक १ हजारको दरले संक्रमित थपिन थालेको छ। यहाँ अहिलेसम्म संक्रमितको संख्या ६ लाख ५९ हजार बढी पुगेको छ।