logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

छुवाछूतका आरोपितलाई छुटाउने शिक्षामन्त्रीलाई बर्खास्त गर्न काँगेसको माग (विज्ञप्तिसहित)


अंकुरण खबर
676
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले जातीय विभेदको प्रश्नमा राज्य कहाँ उभिने भन्दै प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई प्रश्न गरेको छ ।

जातिय भेदभावमा छुवाछूतका आरोपितलाई छुटाउन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ नै महानगरीय प्रहरी परिसर पुगेका थिए ।

सो घटनाबारे आपत्ति जनाउँदै काँग्रेसले अझै शिक्षामन्त्रीलाई कायम राखेकोमा श्रेष्ठका भूमिकाबारे जवाफ दिन नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ: