logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अध्यादेशबाट शासन गर्ने प्रवृत्तिले दुर्घटना निम्ताउने खतरा बढ्यो : सभामुख सापकोटा


अंकुरण खबर
1.586K
Shares

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अधिकार राष्ट्रपति कार्यालयबाट अपहरण भएको बताएका छन् ।

मंगलबार संघीय संसद भवनमा आयोजित अन्तर्क्रियामा उनले अध्यादेशबाट शासन गर्ने र अदालतको आदेश पालना नगर्ने कामले दुर्घटना निम्ताउने खतरा बढेको बताए ।

संविधानको आत्मामाथि प्रहार भएको बेला आफू चुप बस्न नसक्ने उनको भनाइ थियो ।