logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज थप ४ हजार ३४८ कोरोना संक्रमण मूक्त


अंकुरण खबर
1.326K
Shares

गत २४ घण्टाभित्र नेपालमा थप चार हजार ३४८ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन् ।

विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा रहेका ती संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या पाँच लाख ९२ हजार ५३५ पुगेको छ ।