logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्तो छ राष्ट्र बैंकले तोकेको बुधबारको विदेशी मुद्राको विनिमय दर


अंकुरण खबर
728
Shares

नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०६ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ १० पैसा र बिक्रीदर १४१ रुपैयाँ ८१ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ १६ पैसा र बिक्रीदर १६४ रुपैयाँ ९९ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३२ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?