बुधबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ४ दशमबल १३ अंकले गिरावट आइ दुइ हजार ८ सय २३ दशमब ८७ अंकमा आइपुगेको छ ।
त्यस्तै कारोबार रकम पनि ५ अर्ब ८३ करोड ८५ लाखमा सिमित भएको छ ।
बुधबार ६ वटा उपसूचकांक बाहेक सबै सूचकांकहरुमा गिरावट आएको छ भने सबैभन्दा धेरै कारोबार नेपाल इन्स्योरेन्सको भएको छ । नेपाल इन्स्योरेन्सको मात्रै ३० करोड बराबरको कारोबार भएको छ ।