logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रियसभाको वर्षे अधिवेशन सुरु


अंकुरण खबर
767
Shares

संसद्को माथिल्लो सदन राष्ट्रियसभाको वर्षे अधिवेशन सुरु भएको छ ।

प्रतिनिधिसभा विघटन भएको र त्यसविरुद्ध परेका रिट रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी रहेको सन्दर्भमा राष्ट्रियसभाको मात्र अधिवेशन बोलाइएको हो ।

राष्ट्रियसभाको पहिलो बैठकमा सरकारले १२ वटा अध्यादेश अनुमोदनका लागि पेस गर्दैछ ।